lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu kati baschyau maitikai – ram thapa

Loading...

हे कत्ति बस्छेउ माइतिकै कौशीमा हौ
लाग्छ आँखा पाकेकै लौसिमा
मैले के गरूँ

तिमि आउँछेउ कि अर्कै बिहे गरूँ
तिमि आउँछेउ कि अर्कै बिहे गरूँ
हे कत्ति बस्छेउ माइतिकै कौशीमा
लाग्छ आँखा पाकेकै लौसिमा
मैले के गरूँ
तिमि आउँछेउ कि अर्कै बिहे गरूँ
तिमि आउँछेउ कि अर्कै बिहे गरूँ
तिम्रो पनि सिउँदो बाँझै छ
हौ सिउँदो बाँझै छ
घरमा बाउलाई बुहारी खाँचै छ
मैले के गरूँ
तिमि आउँछेउ कि अर्कै बिहे गरूँ
तिमि आउँछेउ कि अर्कै बिहे गरूँ

हे सेतो घोडा क्या मिल्यो जोडा
हौ क्या मिल्यो जोडा
सुहाउँदो जोडी उम्केला नछोड
मैले के गरूँ
ओ हो क्या मिल्यो जोडा हौ क्या मिल्यो जोडा
सुहाउँदो जोडी उम्केला नछोड
मैले के गरूँ
तिमि आउँछेउ कि अर्कै बिहे गरूँ
तिमि आउँछेउ कि अर्कै बिहे गरूँ
उमेरैमा घरबार नजोडे हौ घरबार नजोडे
भाग्य फुट्ला म झिल्केलाई छोडे
मैले के गरूँ
तिमि आउँछेउ कि अर्कै बिहे गरूँ
तिमि आउँछेउ कि अर्कै बिहे गरूँ

हे तिम्रो घरमा आउन त मन लाग्छ
हौ आउन त मन लाग्छ
आउँथिए तर कुकुरको डर लाग्छ
मैले के गरूँ
ओ हो आउन त मन लाग्छ
हौ आउन त मन लाग्छ
आउँथिए तर कुकुरको डर लाग्छ
मैले के गरूँ
तिमि आउँछेउ कि अर्कै बिहे गरूँ
तिमि आउँछेउ कि अर्कै बिहे गरूँ
कालो चोलो कुम कुममा टालेको
हौ कुम कुममा टालेको
भुक्ने कुकुर के कामले पालेको
मैले के गरूँ
ओ हो कुम कुममा टालेको
हौ कुम कुममा टालेको
भुक्ने कुकुर के कामले पालेको
मैले के गरूँ
तिमि आउँछेउ कि अर्कै बिहे गरूँ
तिमि आउँछेउ कि अर्कै बिहे गरूँ
तिमि आउँछेउ कि अर्कै बिहे गरूँ

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...