lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu timi muskurayeko – sainesh

Loading...

[verse 1]
हिजो को रात सरि आज पनि
निद हराएपछि
बादल पारि त्यो जुनलाई हेरी
मन लाई बुझाउदै गरि
बतासै चल्यो फेरी खै कसो गरि
मनै उडाए सरि

[chorus]
सम्झना तिम्रो कति यो मुटु भरि
फर्केर आउछ फेरी
रात बित्यो हेर तिमीलाई सम्झेर
दिन ढल्यो हेर तिमीलाई पर्खेर
सोचेर पलहरु संगै बिताएको
झल्झली सम्झन्छु तिमि मुस्कुराएको

[verse 2]
हिड्न खोज्छु म ति याद लाइ छोडी
फर्की नआउने गरि
बिर्सन खोज्छु जति म तिमीलाई
सम्झिनै रन्छु त्यति
फर्केर हेर्छु फेरी म घरि घरि
तिमि पो छौ कि पछी या वरिपरि

[chorus]
सम्झना तिम्रो कति यो मुटु भरि
फर्केर आउछ फेरी
रात बित्यो हेर तिमीलाई सम्झेर
दिन ढल्यो हेर तिमीलाई पर्खेर
सोचेर पलहरु संगै बिताएको
झल्झली सम्झन्छु तिमि मुस्कुराएको

[verse 3]
म पनि जान्छु हावा संगै उडेर
के म तिम्रै नजिक पुग्छु कि
तिमि पनि एकचोटी हेर फर्केर
के म तिम्रै वरिपरी छु कि
मायालु

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...