lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu ultaa paailaa – sajjan raj vaidya

Loading...

[lyrcis for “sajjan raj vaidya * ultaa paailaa” in nepali]

[verse 1]
ठिकै छ
एकछिन भए पनि भेट्नु थियो रहेछ
तिमी म यहाँ एक अर्कासंग
केहि बेर मा पराया हुनेनै हो
तेतींनजेल समाई राख

[chorus]
न बोल झुटा कुरा
बरु केहि नभन
बिचोड़ीदा, उल्टा पाइला चाल्नु नरोइकन
रुनु त, छदै छ नि, तिमी र म
अहिले लाई, हाँसेरै, माया गर्दै गर

[verse 2]
कुनै दिन
सम्झीयेलाऊ मलाई
कुनै ठाउँ
बतास चल्दा खेरि
अहिले चाहिं एथार्थमै हुँदा
मेरा हात थमाई राख

[chorus]
न बोल झुटा कुरा
बरु केहि नभन
बिचोड़ीदा, उल्टा पाइला चाल्नु नरोइकन
रुनु त, छदै छ नि, तिमी र म
अहिले लाई, हाँसेरै, माया गर्दै गर
[outro]
रुनु त, छदै छ नि, तिमी र म
अहिले लाई, हासन हासन
न बोल झुटा कुरा
बरु केहि नभन
बिचोड़ीदा, उल्टा पाइला चाल्नु नरोइकन
रुनु त, छदै छ नि, तिमी र म
अहिले लाई, हाँसेरै, माया गर्दै गर

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...