
gahiro - salil maharjan lyrics
Loading...
[verse 1]
गहिरो तिम्रो माया मा
डुब्दै छु म तिम्रो मुटुको कुना मा
गहिरो तिम्रो आँखा मा
हेर्दै हेर्दै जान्छ समय थाहै नपाउदा
[verse 2]
आशा गर्दै छु म
तिमि पनि यहि गहिराइमा दुबी मलाई हेरन
मन मा भिभिन्न प्रश्न आउदै छ
ति प्रश्नका उत्तर तिम्रै माया मा छ
[outro]
साहारा मेरो सगर त्यो तिम्रो
डुब्दै छु म एक्लै गहिरो बिस्तारै
Random Song Lyrics :