lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu gahiro – salil maharjan

Loading...

[verse 1]
गहिरो तिम्रो माया मा
डुब्दै छु म तिम्रो मुटुको कुना मा
गहिरो तिम्रो आँखा मा
हेर्दै हेर्दै जान्छ समय थाहै नपाउदा

[verse 2]
आशा गर्दै छु म
तिमि पनि यहि गहिराइमा दुबी मलाई हेरन
मन मा भिभिन्न प्रश्न आउदै छ
ति प्रश्नका उत्तर तिम्रै माया मा छ

[outro]
साहारा मेरो सगर त्यो तिम्रो
डुब्दै छु म एक्लै गहिरो बिस्तारै

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...