lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu andhakar ko ujyalo – samir shrestha

Loading...

[verse 1]
आफूलाई हराएर होला, पाएँ मैले तिमीलाई
आफ्नो चोट लुकाएर हँसाउने प्रयासमा तिमीलाई

[pre*chorus]
टुटेको मन मेरो जोडिदेऊ न तिम्रो मायाले
बनिदिन्छु तिम्रो सहारा, छाड्नेछैन झैँ तिम्रो छायाँले

[chorus]
मेरो अन्धकारको उज्यालो तिमी
मेरो अन्धकारको उज्यालो हाम्रा यादहरु पनि
हो, हो
हो, हो

[verse 2]
एक्लोपनमा पनि पाउँछु मैले, हेर, तिमीलाई (तिमीलाई)
अर्कै संसारबाट आयौ की दिन साथ मलाई?
नानाथरीका कुरा खेलिरहन्छ, हेर, यो मनमा
हराइजान्छ सारा पिरहरु मात्र तिमीलाई देख्नमा (देख्नमा)

[pre*chorus]
टुटेको मन तिम्रो जोडिदिउँला मेरो मायाले (मायाले, मायाले)
बनिदिन्छु तिम्रो सहारा, छाड्नेछैन झैँ तिम्रो छायाँले

[chorus]
मेरो अन्धकारको उज्यालो तिमी
मेरो अन्धकारको उज्यालो हाम्रा यादहरु पनि
मेरो अन्धकारको उज्यालो तिमी
मेरो अन्धकारको उज्यालो हाम्रा यादहरु पनि

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...