lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu bujhideu – samir shrestha

Loading...

[verse 1]
भन्नु थियो तिमीलाई एउटा कुरा, सुनी देऊ न
धेरै गाह्रो भइसक्यो, बुझी देऊ न

[pre*chorus]
तिम्रो लागि यति माया छ कि शब्दै,‌ थाकिसके
तिम्रो अघि मायाको भिक माग्दा*माग्दै, हारी सकेँ

[chorus]
आउ न तिमी फर्केर
पारी दिउँला है, म सबै ठिकै
हेरी देऊ न, फेरि फर्केर
बसेको छु अझै म तिमी मै
अड्केर, अड्केर

[verse 2]
तिम्रै सपनाको एउटा टुक्रा थिए म
खुसी छौ नि अझै तिमी बिना म

[pre*chorus]
तिम्रो लागि यति माया छ कि शब्दै,‌ हारी सके
तिम्रो अघि मायाको भिक माग्दा*माग्दै, थाकिसकेँ

[chorus]
आउ न तिमी फर्केर
पारी दिउँला है, म सबै ठिकै
हेरी देऊ न, फेरि फर्केर
बसेको छु अझै म तिमी मै
अड्केर, अड्केर

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...