lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu awaj malai deuna – sareen deoja

Loading...

[verse 1]
सोचि रहेछौ के तिमी
मलाई पनि भन न
सुनि रहेछु म पनि मसँग बोलन

[pre-chorus]
सक्दिन म त्यसै टोलाउन, मलाई पनि बोलाउन
केही त भनी देउन

[chorus]
आवाज, मलाई आवाज, मलाई आवाज, मलाई देउन
मलाई आवाज, मलाई आवाज, मलाई आवाज, मलाई देउन
ooh, whoa-oh, oh

[verse 2]
सक्दिन नभन, प्रयास गरि हेर न
झुक्दिन अब म, संसारसामु उभिन देउन

[pre-chorus]
हात मेरो समाउन, मलाई पनि बोलाउन
केही त भनि देउन

[chorus]
आवाज, मलाई आवाज, मलाई आवाज, मलाई देउन
मलाई आवाज, मलाई आवाज, मलाई आवाज, मलाई देउन
ooh, whoa-oh, oh

[instrumental break]

[chorus]
आवाज, मलाई आवाज, मलाई आवाज, मलाई देउन
मलाई आवाज, मलाई आवाज, मलाई आवाज, मलाई देउन
ooh, whoa-oh, oh

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...