lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu jaai jaaney mayalu – simma rai

Loading...

[verse 1]
शब्दहरू कमै पर्लान् बुझाउन तिमीलाई
केही क्षण सँगै बसी बाँचिदिउँ आजलाई

[verse 2]
जाइजाने मायालु तिमी
बितिजाने यो पल पनि
दुवै म रोकूँ कसरी

[chorus]
बरु सयौँ जूनीको माया सँगाली
लाइदिऊँ कि आज यो रात साक्षी

[verse 3]
मन यो फेरिँदैन भनी, बाँचा दिउँला भोलिको
सँगै सपना नबुने, लाग्ला माया झूठो

[verse 4]
तर हेर न आकाशमा, कति सुन्दर टल्किएको जून*तारा
धर्तीमा तिमी र म
थोरै जीवन देखेका आँखाहरू
बुझ्छन् समयको बहावमा

[bridge]
भोलि को हुनेछौँ हामी ?
यो बाँचाहरूको हुन्न भर
[chorus]
बरु सयौँ जूनीको माया सँगाली
लाइदिऊँ कि आज यो रात
रात, आज यो रात साक्षी

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...