lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu sambaddha – simma rai

Loading...

[verse 1]
रङगहरु, रुपहरु
छन् अशङ्ख्य आकारहरु
तर छौँ सम्बद्ध
हामी सबै
नदी, बादल
सागर र जून
ताराहरु अनि हाम्रो जीवन

[chorus]
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रित नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आधीँहरुको

[chorus]
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रित नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आधीँहरुको

[chorus]
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रित नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आधीँहरुको
[chorus]
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रित नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आधीँहरुको

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...