lirik lagu x-love (मेरो x को छम्मा) – sirjina khatri
[lyrics for “मेरो x को छम्मा| mero x ko chamma | x*love | sirjana khatri “haudemaya” ft. mr. rj || official rap song 2020 * nabin” in nepali]
[intro: mr.rj]
mr.rj
हाउडेमाया
मेरो पछिपछि सारा दुनियाँ
आज मेरै छ दिन
मोडल सोडल मुठ्ठिमा राख्छु
म हुँ पुरा युरोपको king
[verse 1: sirjana khatri]
मेरो x को छम्मा, छम्मा, छम्मा
मेरो x को छम्मा, छम्मा, छम्मा
गजवको माल यार looks so hot
पैसा सैसा चैट! सोल्टीको पैसा सैसा चैट!
चैट चैट चैट
[verse 2: sirjana khatri and mr.rj]
ओ europe को king , अब कति दिन
अति भो अति तेरो बिग्रेको मती!
दुनियालाई रुवाईस् नि
तं नजिक छ खती
मलाई त लात हानेर फालिस्
अहिलेको तेरो त्यो रख्खेल की श्रीमती???
(हाहाहा)
तेरो लाईफ ए! गर् नत गर् मोज तर एउटा कुरा सोच्
ईमान्दारिताको बाटो हिडीराको केटी!
अनेक बाहना बनाएर भेटी
आफुलाई prove गर्न ईमानदार बनिस्
आफ्नो सारा past बताईस् , माया गर्छु भनिस्।
मेरो कोमल हृदयले तेरो पिडा देख्यो
रगतले तेरो नाम मुटुमा लेख्यो
खुब मायां care गर्थ्यौं, घण्टौंसम्म कुरा हुन्थ्यो
दुख साट्थ्यौं,सुख साट्थ्यौं दुबैको आंखामॉ आंशु झर्थ्यो।
भन्थ्यौ नी, हाम्रो एउटा छुट्टै संसार हुन्छ, त्यहां एउटा सानो घर हुन्छ
जिन्दगीको सहयात्री हामी, बुढेसकालमा एकअर्काको भर हुन्छ
सुनन! कता कता मलाई डर लाग्छ भन्छौ नि माया तिम्लाई गर्छु त
मैले तिम्रो लागी सबथोक त्यागेकी छु,छुट्नुपर्यो भने मत मर्छु त
oh my love! you know म कति mature छु, मेरो पनि समाजमा ईज्जत छ
तिमी जस्तो असल केटी बल्ल त पाको छु छुट्नुपर्यो भने मलाई कति दुख्छ।
ढुक्क होउ तिमी कहिल्यै रुनु पर्दैन
मेरो कारण दुखी कहिल्यै हुनुपर्दैन
because i love you, i love you
i love you, i love you
[verse 2: sirjana khatri and mr.rj]
यतिधेरै मायाप्रेम बाचाकसम आखिर केकाे लागी?
last मा तिमी परिवर्तन भयौ हैन! यि सब बाहाना बनाएर मेरो जिन्दगी संग खेल्न चाहन्थ्यौ पाएनौ त्यसैले दिनप्रतिदिन टाढा बन्दै गयौ होइन बाबु!
त्यतिबेला तेरो मायांमा चुर्लुम्मै डुबेको थें
तं बिना बांच्न नसक्ने स्थितीमा पुगेको थें
थाहा छ! हजार फ़ोन मेसेज गर्थें, ignore ignore ignore गर्थिस्।
दुई शब्द बोल्दा तेरो के जान्थ्यो हं तं मर्थिस्!
मेसेज लेख्थें, लाख बिन्ती गर्छु,तिम्रो पाउ पर्छु नत्र म मर्छु प्लिज एकपटक त बोलन दिनदिनै म भित्र बढ्दै गा’छ ब्यथा ।
रिप्लाई आउंथ्यो, अरे! म कति बिजी छु यार तं जस्तो बेरोज़गारलाई के था!
ओ! महाराज! सधै बिजी बिजी बिजी बिजी भुत्राको बिजी
उता gold digger $e$y mama भेट्या रैछ ईजी
[chorus: srijana khatri]
मेरो x को छम्मा
गजवको माल यार looks so hot
पैसा सैसा चैट! सोल्टीको पैसा सैसा चैट!
चैट चैट चैट
[verse 3: sirjana khatri and mr.rj]
कति चिच्याएं सरापें रोएं कराएँ
आंशु र पिडाको भुंवरीमा हराएं
गित कथा कविता लेखें जे जे आउंछ सब गरें
कतै फर्कि आउंछ कित भन्ने सधैं भ्रममा परें
फेक आईडी create गरि कति profile चेक गरें
तैंले जति couples फोटो upload गर्थिस्
थाहा छ! म कति पटक जिउदै मरें!
मैले गलत गरें, सब बर्बाद भयो अबत यो सब भुल्नैपर्छ
तोडेर यादको जन्जिर उठाउनु छ शिर फेरी पनि म फुल्नैपर्छ
मेरो पनि बा*आमाको सपना छ अबत केहि गर्नैपर्छ
केको लागी यत्रो घमण्ड हं! तैंले’नी एकदिन त मर्नैपर्छ
पैसामा माया किन्नेहरु,खोक्रो आदर्श बोकी हिड्नेहरु
कुराले संसारै किन्दिने, जतानी बिस्ट्याउंदै हिन्दिने
तं जस्तोको लागी अब रुंदिन
कमजोर त बिल्कुलै हुंदिन
उठ्न त दे मलाई एकदिन ईतिहांसमा नाम लेखाउंछु
चोट दिनेलाई बदला होईन, बदलिएर देखाउंछु।
याद राख्, जब उमेरले काट्छ नि डांडां
रित्तीन्छ तब दौलतको भांडा
जब खुद चल्न सक्दैनस् दायांबायां
तब याद गर्नेछस् यो हाउडेमाया
अस्तु..
lirik lagu lainnya :
- kumpulan lirik lagu william murphy › lirik lagu healing worship – william murphy
- kumpulan lirik lagu aktheking › lirik lagu white noise – aktheking
- kumpulan lirik lagu keepitinside › lirik lagu caffeine and dopamine – keepitinside
- kumpulan lirik lagu yen sofi › lirik lagu riders – yen & sofi
- kumpulan lirik lagu stream of passion › lirik lagu a war of our own – stream of passion
- kumpulan lirik lagu jack parow › lirik lagu welkom terug – jack parow
- kumpulan lirik lagu adam warrock › lirik lagu rather hang with you (than play more pokemon) – adam warrock
- kumpulan lirik lagu sammy stanza › lirik lagu misunderstood (valentine’s day) – sammy stanza
- kumpulan lirik lagu besomorph › lirik lagu lovely (besomorph remix) – besomorph
- kumpulan lirik lagu julio iglesias › lirik lagu procura hablarle tu – julio iglesias