lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu phoolko dali dalima – sonu nigam & purnima

Loading...

[chorus]
फूलको डाली*डालीमा
तिम्रो रुपको लालीमा
पोखाइ देउ, नाँची आली*आलीमा
हो*हो, हो*हो, हो*हो, हो*हो
निर्मल*कोमल तनलाई
योपल*चञ्चल मनलाई
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो*हो, हो*हो, हो*हो

[verse 1]
वर्षै देखिको आँखाको प्यास
सासमा छ है तिम्रै सुवास
वर्षै देखिको आँखाको प्यास
सासमा छ है तिम्रै सुवास
माया दिइ, माया लिउ
बैँसा यो छैदैमा आज
हो*हो, हो*हो

[chorus]
फूलको डाली*डालीमा
तिम्रो रुपको लालीमा
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो*हो, हो*हो, हो*हो, हो*हो

[verse 2]
माथी त्यो निलोनिलो आकाश
साथी त्यो चिसोचिसो बताश
माथी त्यो निलोनिलो आकाश
साथी त्यो चिसोचिसो बताश
साक्षी राखी मलाई देउ
मुटुको माझमा बस
हो*हो, हो*हो
[chorus]
फूलको डाली*डालीमा
तिम्रो रुपको लालीमा
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो*हो, हो*हो, हो*हो, हो*हो
हो, निर्मल*कोमल तनलाई
योपल*चञ्चल मनलाई
पोखाइ देउ, नाँची आली*आलीमा
हो*हो, हो*हो, हो*हो, हो*हो

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...