lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu malai udna deu – sugam pokharel

Loading...

[verse 1]
मलाई उड्न देउ आकाश माथि
मलाई दुल्न देउ बदाल माथि
मलाई उड्न देउ आकाश माथि
मलाई दुल्न देउ बदाल माथि

[verse 2]
म उड्न चाहान्छु आकाश छुन चाहान्छु
मेरो भावनालाई नबाधि देउ
मलाई उड्न देउ आकाश माथि
मलाई दुल्न देउ बदाल माथि

[verse 3]
मलाई पढ्न देउ (मलाई पढ्न देउ )
छोरी भयपनी अघि बड्न देउ (अघि बड्न देउ)
तिम्रै हु म पनि
मलाई पढ्न देउ
छोरी भयपनी अघि बड्न देउ
तिम्रै हु म पनि

[verse 4]
म पढ्न चाहान्छु, अघि बढ्न चाहान्छु
मेरो चाहनालाई नढाकी देउ
मलाई पढ्न देउ
छोरी भयपनी अघि बड्न देउ
तिम्रै हु म पनि

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...