lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

dilma sajaula - suman kc feat. melina rai lyrics

Loading...

दिलमा सजाउला राजा बनाउला
सिरिमा सिरी बतास चल्दा
सल्ला घरी सुसायो

तिरी मा तिरी मुरलि
बज्दा मन् मेरो रसायो
मेरो यो मनले
रोजेको मान्छे तिमी
मेरो यो मनले
रोजेको मान्छे तिमी
दिलमा सजाउला
मेरो दिलको रानी बनाउला
मेरो दिलको राजा बनाउला
रानी बनाउला दिलमा सजाउला
राजा बनाउला दिलमा सजाउला
मेरो यो मनले
रोजेको मान्छे तिमी
दिलमा सजाउला
मेरो दिलको राजा बनाउला
मेरो दिलको रानी बनाउला

लजालु तिम्रो मुस्कान्
हेर मन् मा राखौ ला
सुख दुख तिमी र म
सँग सँगै बाडौला
मेरो यो मनले
रोजेको मान्छे तिमी
रोजेको मान्छे तिमी
दिलमा सजाउला
मेरो दिलको रानी बनाउला

मेरो दिलको राजा बनाउला

ढुलही बनि म स्वयम्बरको
माला लगाउला
नौमति बाजा बजाई
जन्ती लिएर आउला
मेरो यो मनले
रोजेको मान्छे तिमी
रोजेको मान्छे तिमी
दिलमा सजाउला
मेरो दिलको राजा बनाउला
मेरो दिलको रानी बनाउला
राजा बनाउलन दिलमा सजाउला
रानी बनाउला दिलमा सजाउला
मेरो यो मनले
रोजेको मान्छे तिमी
दिलमा सजाउला
मेरो दिलको रानी बनाउला
मेरो दिलको राजा बनाउला

Random Song Lyrics :

Popular

Loading...