lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu aamako maya ra uni – swoopna suman

Loading...

[verse 1]
बिहानै फोन आयो
उता आमाको न्याउरो आवाज
यता म बोल्ने सकिन
आफु जति ठुलो भएपनि
आमाको माया उही हुनेरहेछ
मन जति सम्हालु झन् झन् रुनेरहेछ

[chorus]
बिहानै फोन आयो

[verse 2]
आमा को माया र उनि
आमा भन्दै थिइन्
नजानु मान्छेको भिडमा
धुनु हात साबुन पानीले
जोगाउछ ज्यान तिम्रो यहि बानीले
भन्दै आमाका आशु रोकिए
यता मेरा आँखाहरु रसाए

[chorus]
बिहानै फोन आयो

[verse 3]
टाडा त छु तर मन मेरो घर मै छ
उता मेरी सानी रुन्छिन झनै भन्छिन
जिन्दगी तिम्रै भरमै छ
आतिएको छैन म यो त केवल भेल मात्र हो
आउछ अनि जान्छ
फेरी शान्त, स्थिर सबै एकै नास
फेरी उही दुइ, मुटु एक सास

[chorus]
बिहानै फोन आयो
उता आमाको न्याउरो आवाज
बिहानै फोन आयो

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...