lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu chokho niswartha maya – tara devi

Loading...

चोखो निःस्वार्थ माया गरे
अर्थ भेटेर माया बुझे
माया अमूल्य छ

माया अमूल्य छ

तिम्रो नजरभरि हेरेँ
तिम्रो रहर खोली हेरेँ
जिउन पर्याप्त छ
जिउन पर्याप्त छ

सूर्य उदाइदिए पनि
चन्द्र उदाए पनि
पृथ्वी एउटै छ
सूर्य उदाइदिए पनि
चन्द्र उदाए पनि
पृथ्वी एउटै छ

निन्द्रा पारेर बिर्से पनि
सम्झी बिउँझेर हेरे पनि
जीव उही नै छ
जीव उही नै छ

चोखो निःस्वार्थ माया गरे
अर्थ भेटेर माया बुझे
माया अमूल्य छ
माया अमूल्य छ

मन खुशीले हाँसिदिँदा
मन दुःखले दुखिदिँदा
माया उस्तै नै छ
मन खुशीले हाँसिदिँदा
मन दुःखले दुखिदिँदा
माया उस्तै नै छ

युवा बैँसले छोइदिँदा
अधबैँसमा पुगिदिँदा
मन उस्तै नै छ
मन उस्तै नै छ

चोखो निःस्वार्थ माया गरे
अर्थ भेटेर माया बुझे
माया अमूल्य छ
माया अमूल्य छ
माया अमूल्य छ

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...