
badlido samaj - tumbleweed inc. lyrics
दया माया को भावना रहेन कसैमा पनि
कलियुगले समातेछ सबलाई जस्तो जे भए पनि
एक दुई जना गर्न खोज्छन तर ती हैन पाप बिहिन
जीवन छैन त्रास बिहिन, मनमा सबको स्वार्थ
अर्थ बुझ्न जिन्दगी को गाह्रो, साह्रो गाह्रो को के हो भन्ने
हास्ने रम्ने संगै गर्ने साथी पनि धोका दिने
विश्वास कसलाई गर्ने? बरु एक्लै बाच्ने अनि मर्ने
कसको मनमा के छ, कसलाई के थाहा
ब्यथा कतिलाई छन तर कसले सुन्छ उसको कथा
जीवन को अनौठो यात्रा
पैसामा चल्ने कलियुग को जात्रा
so fo’ lil’ while i’ve been thinking’
what the world has come to i’m jus sayin’
जसको शक्ति उसको भक्ती यस्तै छ यहाको चलन (चलन)
आज मिलन भोलि शत्रु कारण मनमा स्वार्थ अनि जलन(जलन)
मनमा स्वार्थ अनि जलन(जलन)
बदलिँदो संसार, बदलिँदो सोचाइ
बदलिँदो बोली अनि बदलिँदो हेराइ
बदलिँदो संसार, बदलिँदो सोचाइ
बदलिँदो बोली अनि बदलिँदो हेराइ
बदलिँदो संसार, बदलिँदो सोचाइ
बदलिँदो बोली अनि बदलिँदो हेराइ
बदलिँदो संसार, बदलिँदो सोचाइ
बदलिँदो बोली अनि बदलिँदो हेराइ
सोच्दैछु कहाँ सम्म पुग्नेछ यो संसार
कसैको आसमा बस्नु बेकार
धिक्कार यो जिन्दगी लाई भन्छ्न सतिले सरापेको देश
धनी हुदैछ धनी, गरिब लाई सधै आदेश
अनि मान्छे हरु मर्छन छिटो and the money is slow
परिणाम बाबु द्वारा बेचिन्छे छोरी
कति यातना भोगी जसो तसो फर्किन्छे दुई चार चेलिबेटी बोकि
तर केही हुन्न मात्र पत्रकार को लागि एक दुई दिनको समाचार
भोलि फेरि अदालत अगाडि पुग्छे न्याय पाउन ती बिचरी
so लाग्छ पुर्व जनमको पाप
यो जीवन नै श्राप, नयन भित्र आगोको राप
के मात्र देख्नु पर्ने सबैको असुर मुहार
सबैको जिब्रो चिप्लो, मन भने कालो
प्रतिशोध को भावनाले हिड्दैछ कुबाटो
so सोच्छु कस्तो हुने होला भोलि आउने बाटो (भोलि आउने बाटो)
बदलिँदो संसार, बदलिँदो सोचाइ
बदलिँदो बोली अनि बदलिँदो हेराइ
बदलिँदो संसार, बदलिँदो सोचाइ
बदलिँदो बोली अनि बदलिँदो हेराइ
बदलिँदो संसार, बदलिँदो सोचाइ
बदलिँदो बोली अनि बदलिँदो हेराइ
बदलिँदो संसार, बदलिँदो सोचाइ
बदलिँदो बोली अनि बदलिँदो हेराइ
बदलिँदो संसार, बदलिँदो सोचाइ
बदलिँदो बोली अनि बदलिँदो हेराइ
बदलिँदो संसार, बदलिँदो सोचाइ
बदलिँदो बोली अनि बदलिँदो हेराइ
बदलिँदो संसार, बदलिँदो सोचाइ
बदलिँदो बोली अनि बदलिँदो हेराइ
बदलिँदो संसार, बदलिँदो सोचाइ
बदलिँदो बोली अनि बदलिँदो हेराइ
Random Song Lyrics :
- far from basic - itscubabro lyrics
- i live in the ghetto - c-murder lyrics
- sorcerer freestyle - big vibe lyrics
- пару секунд (couple of seconds) - scandall lyrics
- overdose - reminisce lyrics
- nem de graça (ao vivo) - duh nosso jeito lyrics
- manners, mood & attitude (a-trak edit) - soul clap lyrics
- let me in!* - jeleel! lyrics
- ミセス (mrs.) - 松原みき (miki matsubara) lyrics
- hareketi yap - eledd x retrox lyrics