lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu lai bari lai – vek

Loading...

[pre-chorus]
के भन्नु खोई शब्दहरु हराए छन् सबै
लाग्दैछ उढी रहेछु माथि एक्लै
झस्किनछु

[chorus]
के भएको म
आफैसंगै बोल्दै बस्छु सधै
लाग्दैछ अल्झी रहेछु म कहिँ कतै
आतीन्छु के गर्दिनँ म
केहि गर्नु मन छैन मलाई
हस्दिँन्छु एकफेर सम्झेर आफैलाई
हेरेर

[लै-बरि-लै ]

[verse]
हेर्छु बाहिर लाग्छ दुनिया अरकै
कुरा विभिन्न प्रश्नहरु उठ्छ धेरै
छिनमा लाग्छ रमाईलो
छिनमा हराउछु आफै
उठेर पुगे जस्तो लाग्छ
धेरै पर तर हुन्छु
म यतै कतै

[chorus]
के भएको म
आफैसंगै बोल्दै बस्छु सधै
लाग्दैछ अल्झी रहेछु म कहिँ कतै
आतीन्छु के गर्दिनँ म
केहि गर्नु मन छैन मलाई
हस्दिँन्छु एकफेर सम्झेर आफैलाई
हेरेर

[लै-बरि-लै ]

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...