lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu bhijla hai pareli – xorem chen tamang

Loading...

[intro: gracy thapa]
hm*hm*hm*hm*hm*hmm
na*na*na*na*na

[chorus: gracy thapa]
भिज्ला है परेली तिम्रो, मेरो यादमा
यो कस्तो माया लायौ जिन्दगीमा
भिज्ला है परेली तिम्रो, मेरो यादमा
यो कस्तो माया लायौ जिन्दगीमा

[verse 1: gracy thapa]
कसम तिमीले खायौ गोरेटोमा
सब छोडी टाढा भयौ दोबाटोमा, दोबाटोमा
hm, बाटोमा
भुल्न त सक्छौ हृदयबाट
फेरी नयाँ साथी रोज्छौ त्यही बाटोमा
भुल्न त सक्छौ हृदयबाट
फेरी नयाँ साथी रोज्छौ त्यही बाटोमा
बाटो त त्यही हुन्छ हिँड्ने

[chorus: gracy thapa]
भिज्ला है परेली तिम्रो, अतितको यादले
मेरो यादले, ना*ना*ना, यादले

[bridge: gracy thapa]
na*na*na*na*na, na*na*na*na*na
na*na*na*na*na, na*na*na*na*na

[verse 2: gracy thapa]
लाउने छैन माया यो जुनीमा
घात मात्र पाएँ मैले तिम्रो मायामा
लाउने छैन माया यो जुनीमा
घात मात्र पाएँ मैले तिम्रो मायामा
जिउन सक्छु म याहाँ एक्लै
चाहिँदैन माया तिम्रो मलाई, जिउनलाई
जिउन सक्छु तिमी बिना, ओ, एक्लै, एक्लै

[outro: gracy thapa]
घात मात्र पाएँ मैले तिम्रो मायामा
जिउन सक्छु म याहाँ एक्लै
चाहिँदैन माया तिम्रो मलाई, जिउनलाई
जिउन सक्छु तिमी बिना, ओ, एक्लै

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...