lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu yo parkhai – yugal gurung

Loading...

[verse 1]
पर्खाइ मै वित्ने होला मेरो दिनहरु
पछि आउँछ त्यो कालो कालो रात
थाकि सके म यो पर्खाइमा
यो परिस्थितिमा भए म कमजोर

[chorus]
अब आउला मेरो दिनहरु मेरो समय
सम्झनाको लहरमा बाँच्दैछु म अझै
बढ्दैछ दिनहरू आउँदैछु तिम्रो अगाडि
कुर्दै छु म

[verse 2]
स्वार्थी नै होला मेरो यो मन
नभए कसरी बाँच्नु तिमी बिनाको यो जिबन
प्रतीक्षा को घडी मैले चाखिसके
निभाउनु त गारो होला झन

[chorus]
अब आउला मेरो दिनहरु मेरो समय
सम्झनाको लहरमा बाँच्दैछु म अझै
बढ्दैछ दिनहरू आउँदैछु तिम्रो अगाडि
कुर्दै छु म

[bridge]
यो समयको घडीमा म
यो समयको घडीमा म

[chorus]
अब आउला मेरो दिनहरु मेरो समय
सम्झनाको लहरमा बाँच्दैछु म अझै
बढ्दैछ दिनहरू आउँदैछु तिम्रो अगाडि
कुर्दै छु म

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...