lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu yaadharule – monkey temple nepal

Loading...

[verse 1]
के छ र मनमा
बोकिदेउ ति भावना
आकाश झैँ खुला बनेर
बितेका दिनलाई ति पल अनि ति क्षणलाई
संगाली राख न भोलिका दिनलाई

[chorus]
खुसी बोकी लम्की हिँडे म त्यही पुरानो
बाटो अनि गल्लीहरूमा नयाँ ति अनुहारहरु सँगै

[verse 2]
त्यही तस्बिरलाई निहाएर
हेरिरहेछु म फेरि
एउटा अनौठो आभाष लिएर
झासकाई दिन्छ मलाई
बिउँझाई दिन्छ मलाई
सम्झाइ दिन्छ मलाई
पुराना दिनहरुले

[chorus]
खुसी बोकी लम्की हिँडे म त्यही पुरानो
बाटो अनि गल्लीहरूमा नयाँ ति अनुहारहरु सँगै

[outro]
यादहरुले मलाई
यादहरुले मलाई
यादहरुले मलाई
यादहरुले मलाई
यादहरुले मलाई

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...